२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

गण्डकी टाइम्स
शनिवार, आश्विन ६ २०८०
गण्डकी टाइम्स
शनिवार, आश्विन ६ २०८०
  • काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । उनी यसअघि पनि अध्यक्ष नै थिए । नेतृत्वमा पुन: दोहोरिएका छन् । रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् । नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा शुरू भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij