२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाललाई चौथो झड्का, कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

नेपाललाई चौथो झड्का, कप्तान रोहित पौडेल तीन रन बनाउँदै आउट

गण्डकी टाइम्स
सोमवार, आश्विन १५ २०८०
गण्डकी टाइम्स
सोमवार, आश्विन १५ २०८०
  • काठमाडौँ, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij