काठमाडौं, २० असोज । चर्चित गोरखाली लोक गायिका चिजा तामाङ्ग र संजय गुरुङको स्वर रहेको “नदि भन्दा लामो छ माया” बोलको गित बजारमा आएको छ। शुक्रवार उक्त गित
चिजा तामाङ्ग नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
यसअघि थुप्रै गित बजारमा ल्याएकी चिजा तामाङ्गको यो गितले समेत चर्चा बटुल्न थालेको छ। चिजा तामाङ्ग र संजय गुरुङले यसअघि पनि धेरै गित बजारमा ल्याइसकेका छन्। उनीहरुका धेरै गित चर्चित समेत बनेका छन्।
हेर्नुस् “नदि भन्दा लामो छ माया” गितको भिडियो :
https://www.youtube.com/watch?v=feAY3IwrnDs&ab_channel=ChijaTamangOfficial