२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल कति ?

११ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल कति ?

गण्डकी टाइम्स
आइतवार, आश्विन २८ २०८०
गण्डकी टाइम्स
आइतवार, आश्विन २८ २०८०
  • काठमाडौँ, २८ असोज। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij