आज सुनको कतिमा हुँदैछ कारोबार ?
आज सुनको कतिमा हुँदैछ कारोबार ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १२ कात्तिक । नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन पनि शनिबारकै मूल्य अर्थात १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शनिबार र आइतबार चाँदीको मूल्य समान रहेको हो ।
प्रतिक्रिया