२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

चलचित्र ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमकाे घोषणा

चलचित्र ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमकाे घोषणा

गण्डकी टाइम्स
बुधवार, कार्तिक २९ २०८०
गण्डकी टाइम्स
बुधवार, कार्तिक २९ २०८०
  • काठमाडौं, २९ कात्तिक । चलचित्र दिमाग खराब निर्माण टोलीले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । चलचित्र निर्देशक निश्चल बस्नेतले भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् । ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने रु’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’ नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् । बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गए पनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij