२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

वर्षाका कारण नेपाल र नेदरल्यान्ड्सबीचको खेल अन्योलमा

वर्षाका कारण नेपाल र नेदरल्यान्ड्सबीचको खेल अन्योलमा

गण्डकी टाइम्स
मंगलवार, जेठ २२ २०८१
गण्डकी टाइम्स
मंगलवार, जेठ २२ २०८१
  • काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बन्ने देखिएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति ९ः१५ बजेदेखि सुरु हुने तालिका छ । तर, हाल ‍ड्यालसमा वर्षा भइरहेकाले खेलबारे अन्योल उत्पन्न भएको हो अहिले पानी परिरहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij