चर्चित गायक सञ्जय र सिता गुरुङको `डाँडा गाउँले नानी´ सार्वजनिक (भिडियोसहित)
चर्चित गायक सञ्जय र सिता गुरुङको `डाँडा गाउँले नानी´ सार्वजनिक (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २६ जेठ । गोरखा ताकुमा जन्मिएका चर्चित लोकदोहोरी गायक सञ्जय गुरुङ र चर्चित गायिक सिता गुरुङले मौलिक गीत डाँडा गाउँले नानी लिएर आएका छन् । दरौदीको पानीले, रेलिमई, झ्याउरे जस्ता सुपहिट गीत दर्शकमाझ पस्किइसकेका गायक सञ्जय गुरुङले डाँडा गाउँले नानी आजै रिलिज भएको हो ।
यो गीतमा आवाज स्वयम सञ्जय र सिताको छ भने अभियन चीज गुरुङ र चाहना मल्ल, एमी गुरुङ र मनोज गुरुङको रहेको छ ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=hxNQXbHcuzA&ab_channel=GANGAJAMUNA%2CCulturalMusicVideo
प्रतिक्रिया