२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सेयर बजारमा उच्च गिरावट, कारोबार रकममा भने ‘रेकर्ड ब्रेक’

सेयर बजारमा उच्च गिरावट, कारोबार रकममा भने ‘रेकर्ड ब्रेक’

गण्डकी टाइम्स
मंगलवार, श्रावण २२ २०८१
गण्डकी टाइम्स
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौं, २२ साउन । तीव्र उतारचढाव देखिएको सेयर बजारले ‘रेकर्ड ब्रेक’ कारोबार गरेको छ । कारोबार सुरु भएको १८ मिनेटमा नै  बढेर २८१५ विन्दुमा पुगेको बजार बन्द हुँदा १४५.०५ अंकले घटेर बजार मापक परिसूचक २६५१.३२ विन्दुमा झरेको छ । लगानीकर्ताले विश्वास गुमाउँदा कारोबार रकमले भने रेकर्ड ब्रेक गरेको छ । यसअघि २१ अर्ब ९१ करोडको रेकर्ड बनाएको बजारले मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख बराबरको कारोबार भएको छ । आजको कारोबार अहिलेसम्मकै बढी हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij