२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

नेप्से आज ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा उक्लियो

नेप्से आज ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा उक्लियो

गण्डकी टाइम्स
बिहिवार, श्रावण ३१ २०८१
गण्डकी टाइम्स
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौं, ३१ साउन । साताको अन्तिम कारोबार आज नेप्से ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ४५ प्रतिशतले वढि हो। विहिबार तीन सय ३४ कम्पनीको कारोबार भएको छ। विहिबार तीन सय ३४ कम्पनीको ६ करोड ८९ लाख ८०  हजार ३सय ४६कित्ता शेयर ३ लाख ११ हजार  ५३६ पटक खरिद बिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६ बराबरको कारोबार भएको छ। त्यस्तै, विहिबारको कारोबारको  दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.९८अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंकले  वढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij