२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

खुमलटार बोलाएर प्रचण्डले गरे पलेशालाई सम्मान

खुमलटार बोलाएर प्रचण्डले गरे पलेशालाई सम्मान

गण्डकी टाइम्स
शुक्रवार, भाद्र २१ २०८१
गण्डकी टाइम्स
शुक्रवार, भाद्र २१ २०८१
  • काठमाडौं, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो पटक पदक दिलाउने पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। आज खुमलटार बोलाएर प्रचण्डले सम्मान गरेका हुन्। पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई पनि सम्मान गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij