२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गुराँस लघुवित्तले घोषणा गर्यो बोनस शेयर

गुराँस लघुवित्तले घोषणा गर्यो बोनस शेयर

गण्डकी टाइम्स
मंगलवार, भाद्र २५ २०८१
गण्डकी टाइम्स
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौँ, २५ भदौ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै, लघुवित्तले सो बोनस शेयरको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्नेछ। भदौ २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij