२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

शेयर बजारमा हरियाली, ७८.१७ अंकको वृद्धि

शेयर बजारमा हरियाली, ७८.१७ अंकको वृद्धि

गण्डकी टाइम्स
बिहिवार, भाद्र २७ २०८१
गण्डकी टाइम्स
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं, २७ भदौ । धेरै दिनको करेक्सन पछि बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आज सेयर ७८.१७ अंकले बढेको छ । २.९९ प्रतिशतले बढेको परिसुचक २६८८ अंकमा पुगेर रोकियो । आज १ करोड ९४ कित्ता सेयर किनबेच हुदा ८ अर्ब १६ करोडको कारोबार भएको छ । हिजो ६ अर्बको मात्र कारोबार भएको थियो । आज कारोबारमा आएका २२९  कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनिको घटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij