२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा

गण्डकी टाइम्स
शुक्रवार, भाद्र २८ २०८१
गण्डकी टाइम्स
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं, २८ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij