२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढ्यो

गण्डकी टाइम्स
शुक्रवार, आश्विन ४ २०८१
गण्डकी टाइम्स
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार १०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij