प्रधानमन्त्री ओली साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न रंगशाला जाने
प्रधानमन्त्री ओली साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न रंगशाला जाने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडोँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै गएर हेर्ने भएका छन् । प्रतियोगिताको उपाधिका लागि नेपाल र बङ्गलादेशबिच खेल अहिले साँझ ६ः३० बजे हुँदैछ ।
प्रतियोगिताको अवलोकन गर्न तथा पुरस्कार वितरणका प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया