२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

गण्डकी टाइम्स
सोमवार, कार्तिक १९ २०८१
गण्डकी टाइम्स
सोमवार, कार्तिक १९ २०८१
  • काठमाडौं, २० कात्तिक । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।
    तिहार अघिको अन्तिम दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
    आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij