२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा-काठमाडौँ सम्पर्क समन्वयको दोस्रो अधिबेसन भोलि हुदैँ, अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने

गोरखा-काठमाडौँ सम्पर्क समन्वयको दोस्रो अधिबेसन भोलि हुदैँ, अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने

गण्डकी टाइम्स
बिहिवार, मंसिर २० २०८१
गण्डकी टाइम्स
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौँ, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिबेसन भोलि शनिवार (मंसिर-२२) काठमाडौँमा हुने भएको छ । काठमाडौँको समाखुशीस्थित स्काई बैंक्वेटमा हुने अधिबेसनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ। शनिवार ११ बजेबाट सुरुहुने उद्घाटन समारोहलाई प्रमुख अथितिका रुपमा अध्यक्ष प्रचण्डले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिका सचिव एवंम प्रचार समितिका संयोजक रोहित गुरुङले जानकारी दिए। उक्त अधिबेसनले गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिकोको नयाँ कार्यसमित चयन गर्ने समितिका संयोजक अनुप श्रेष्ठले जानकारी दिए। साथै, संयोजक श्रेष्ठले उक्त अधिबेसनलाई उत्साह र भव्यताका साथ सफल पार्न काठमाडौँमा क्रियाशील सम्पूर्ण संगठन, नेता, कार्यकर्ता, भूगोल पार्टीसहित सम्पर्क समन्वयको केन्द्रीय र प्रदेश समितिलाई सहयोगका लागी अपिल समेत गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij