२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

दुर्गालालको नयाँ गीत 'गाउँ बस्ती सुन्सान' सार्वजनिक

दुर्गालालको नयाँ गीत 'गाउँ बस्ती सुन्सान' सार्वजनिक

गण्डकी टाइम्स
बुधवार, जेठ १ २०८२
गण्डकी टाइम्स
बुधवार, जेठ १ २०८२
  • काठमाडौँ, ३१ वैशाख । दुर्गालाल श्रेष्ठको शब्दमा गायक दिप गुरुङ र स्वरूप राज आचार्यको आवाजमा सजिएको नयाँ गीत ‘गाउँ बस्ती सुनसान’ आज सार्वजनिक गरिएको छ। दिप फिल्मसको प्रस्तुतीमा आएको यो गीतले गाउँले जीवनशैली र अहिलेको यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतमा सुरज पण्डितको संगीत र विष्णु तामाङको संगीत संयोजन रहेको छ। गीतको प्रोग्रामिङ्ग र मिक्सिङ्ग- मास्टरिङ्ग मनोज डंगोलले गरेका छन्। आजै दिप गुरुङ युट्युब मार्फत सार्वजनिक भएको यो गीतले छोटो समयमै चर्चित हुने बिश्वास गरिएको छ । ‘गाउँ बस्ती सुनसान’ गीतको शब्दले श्रोताको भावनालाई छुनेछ । https://www.youtube.com/watch?v=cBaN7nrI89E&list=OLAK5uy_nOovZ5AC5Ivid03-HmnctzPuB8D53ytFw&ab_channel=DipGurung-Topic

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij