२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सान्भि इनर्जीको आईपीओ बाँडफाँट

सान्भि इनर्जीको आईपीओ बाँडफाँट

गण्डकी टाइम्स
सोमवार, जेठ २७ २०८२
गण्डकी टाइम्स
सोमवार, जेठ २७ २०८२
  • काठमाडौं, २६ जेठ । सान्भि इनर्जीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, ठमेल, काठमाडौँमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij