२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

तोलामा ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

गण्डकी टाइम्स
शुक्रवार, जेठ ३१ २०८२
गण्डकी टाइम्स
शुक्रवार, जेठ ३१ २०८२
  • काठमाडौं, ३० जेठ । आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४२ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ रहेको थियो । यता चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर २१ सय ६५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij