२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ट्रेड टावरको आइपीओ बाँडफाँट

ट्रेड टावरको आइपीओ बाँडफाँट

गण्डकी टाइम्स
शनिवार, जेठ ३२ २०८२
गण्डकी टाइम्स
शनिवार, जेठ ३२ २०८२
  • काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आइपीओ आज आइतबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर हात पारेका छन् । जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।
    बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार यस आइपीओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ जनाको आवेदन रद्द भएको थियो भने रितपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथामा समावेश गराइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij