२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

गण्डकी टाइम्स
आइतवार, आषाढ १५ २०८२
गण्डकी टाइम्स
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं, १५ असार । निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयक-२०८० बहुमतले पारित गरेको हो। अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पुनः प्रतिनिधि सभामा आउने छ। प्रतिनिधि सभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछ। राष्ट्रपतिले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन कार्यान्वयनमा आउनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij