२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जनार्दन लक्षित लेखनाथको टिप्पणी: '....अकुत थुपार्नेले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?'

जनार्दन लक्षित लेखनाथको टिप्पणी: '....अकुत थुपार्नेले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?'

गण्डकी टाइम्स
मंगलवार, श्रावण ६ २०८२
गण्डकी टाइम्स
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेहरूले नै सम्पत्ति छानबिनको माग गर्नु बेइमानी भएको टिप्पणी गरेका छन्। उनकाे आफ्नो सामाजिक संजाल फेसबुक मार्मत यस्तो टिप्पणी गरेका हुन्। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज एक सार्वजनिक कार्यक्रममा आफुल नेताकाे सम्पत्ति छानविन गर्न माग गरेकाे तर नभएकाे बताएका थिए। उपमहासचिव शर्माको भनाइलाई काउन्टर दिदै नेता लेखनाथ न्यौपाने 'राजनीतिमा लागेर जसले अकुत सम्पत्ति थुपारेको छ, उसैले सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?' भन्दै टिप्पणी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij