२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणकाजी र उपेन्द्र यादवबीच भेटवार्ता

नारायणकाजी र उपेन्द्र यादवबीच भेटवार्ता

गण्डकी टाइम्स
सोमवार, श्रावण २६ २०८२
गण्डकी टाइम्स
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं, २६ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय श्रेष्ठले अन्य दलका नेताहरुसँग भेटवार्ता तिब्र बनाएका छन् । यस अघि श्रेष्ठले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग डल्लु निवास पुगेर भेट गरेका थिए । त्यसअघि श्रेष्ठले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग आफ्नै निवासमा भेट गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij