२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभा सदस्य सुनारको माग

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभा सदस्य सुनारको माग

गण्डकी टाइम्स
मंगलवार, भाद्र ३ २०८२
गण्डकी टाइम्स
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौँ, ४ भदौ। राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलवारको बैठकको विशेष समयमा सदस्य सुनारले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गरेका हुन्। देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij