२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रका सचिव तथा पुर्वमन्त्री गणेश साहले छाडे माओवादी पार्टी

माओवादी केन्द्रका सचिव तथा पुर्वमन्त्री गणेश साहले छाडे माओवादी पार्टी

गण्डकी टाइम्स
बिहिवार, आश्विन ३० २०८२
गण्डकी टाइम्स
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ, ३० असोज । नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्वमन्त्री गणेश साहले माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् । उनले एक टेलिभिजनलाई अन्तर्वार्ता दिदै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले भने, ‘अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि रहिनँ ।’ पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij