२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादीले केन्द्रले १७ लाई बोलायो केन्द्रीय समिति बैठक, समाजवादीसँग १८ गते एकता, जनार्दनको असहमती

माओवादीले केन्द्रले १७ लाई बोलायो केन्द्रीय समिति बैठक, समाजवादीसँग १८ गते एकता, जनार्दनको असहमती

गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८२
गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ, १५ कात्तिक। नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ। पेरिसडाँडामा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेता हरिबोल गजुरेलले कात्तिक १७ गते बस्ने गरि बैठक बोलाएको नेपालखबरलाई जानकारी दिए। त्यस्तै बैठक स्थलबारे भने खोजी जारी रहेको बताए। गजुरेलले एकीकृत समाजवादीसँग कात्तिक १८ गते एकता हुने समेत दाबी गरे। उनले भने, ‘एकता हुने भयो। १७ गते हाम्रो बैठक बोलाएको छ। एकता १८ गते हुने भन्ने छ।’ एकीकृत समाजवादीसँगको एकतामा माओवादीका नेता जनार्दन शर्माले भने असहमती व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij