२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

गण्डकी टाइम्स
बुधवार, मंसिर १० २०८२
गण्डकी टाइम्स
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं, १० मंसिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताएका छन् ।राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताए । उनले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिए । उनले निर्वाचनमा वुद्धि विवेक पुयाएर नेतृत्व छान्न समेत आग्रह गरे। निर्वाचनको समयमा वुद्धि विवेक नपुयाउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ । उनले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij