२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेकपाका केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

नेकपाका केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

गण्डकी टाइम्स
सोमवार, पौष २८ २०८२
गण्डकी टाइम्स
सोमवार, पौष २८ २०८२
  • काठमाडौँ, २९ पुस । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ । एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ । नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij