२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्रपतिले धमाधम जारी गर्न थाले अध्यादेश

राष्ट्रपतिले धमाधम जारी गर्न थाले अध्यादेश

गण्डकी टाइम्स
बिहिवार, बैशाख १७ २०८३
गण्डकी टाइम्स
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ,  १७ बैसाख । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।

    आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ । आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij