२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

संसद्‌मा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, सभामुखविरुद्ध नाराबाजी

संसद्‌मा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, सभामुखविरुद्ध नाराबाजी

गण्डकी टाइम्स
आइतवार, जेठ १७ २०८३
गण्डकी टाइम्स
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ, १७ जेठ। प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले  प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ । 

    प्रतिनिधिसभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूले प्रधानमन्त्री शाह र सभामुखविरुद्ध एमाले सांसदले नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन् । यस्तै, सभामुख डीपी अर्याललाई दलीय पक्षधरता लिएको आरोप लगाएका हुन् । 

    संसद्मा आइतबार प्रधानमन्त्री बालेनले सीमा सम्बन्धी प्रश्नोत्तरमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा एमालेले उनलाई राष्ट्रद्रोही भनेको हो । यस्तै, विपक्षीहरूको अवरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि दलीय पक्षधरता लिएको आरोप लगाएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij