गोरखा, २४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको प्रथम जिल्ला अधिवेशनबाट सुवर्ण रोकाहा क्षेत्री जिल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन निर्वाचनबाट क्षेत्री जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
प्रतिस्पर्धी धुर्ब अधिकारीलाई पछि पार्दै क्षेत्रीले जिल्ला सभापतिमा बाजी मारेका हुन्। अधिकारी जिल्लाको सस्थापक संयोजक समेत हुन्।
कुल २८५ मत खसेकोमा सुवर्णले १७७ मत प्राप्त गरे भने अधिकारीले १०५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कसको कति मत ?