२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

आज कति पुग्यो सुनचाँदीको मूल्य ?

आज कति पुग्यो सुनचाँदीको मूल्य ?

गण्डकी टाइम्स
बुधवार, श्रावण ३० २०८१
गण्डकी टाइम्स
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ, ३० साउन । आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो । मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij