शेयर बजारले तीन हजारको विन्दु पार गर्यो
शेयर बजारले तीन हजारको विन्दु पार गर्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३१ साउन । शेयर बजारले तीन हजारको विन्दु पार गरेकाे छ । बजार खुलेकाे २ मिनेटमै शेयर बजार परिसूचक नेप्से तीन हजार दुई विन्दुमा पुगेकाे हाे ।
नेप्से हिजाे ३४ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएकाे थियाे । पछिल्लो समय शेयर बजार निरन्तर बढीरहेको छ ।
प्रतिक्रिया