२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनमा तालमेल गर्न माओवादीले दियो स्थानीय कमिटीलाई नै अधिकार

उपनिर्वाचनमा तालमेल गर्न माओवादीले दियो स्थानीय कमिटीलाई नै अधिकार

गण्डकी टाइम्स
मंगलवार, कार्तिक २७ २०८१
गण्डकी टाइम्स
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौँ, २७ कात्तिक । नेकपा माओवादी केन्द्रले मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ बाहेकका कुनै दलहरूसँग तालमेल गर्नुपर्ने भएमा स्थानीय कमिटीले नै निर्णय गर्न सक्नेगरी अख्तियारी दिएको छ । कार्तिक २६ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को बैठकले निर्णय गरेर स्थानीय कमिटीलाई नै अख्तियारी दिएको हो । तालमेलको अधिकार स्थानीय कमिटीलाई दिइएको भएपनि एकल रूपमा विजय प्राप्त गर्नमा नै पार्टीको पहिलो जोड हुने माओवादी केन्द्रको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij