२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रले किन बोलायो पदाधिकारी बैठक ?

माओवादी केन्द्रले किन बोलायो पदाधिकारी बैठक ?

गण्डकी टाइम्स
आइतवार, मंसिर २ २०८१
गण्डकी टाइम्स
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ, २ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ। सोमवार बस्नेगरि माओवादी केन्द्रले पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको जनाएको छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij