२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

गण्डकी टाइम्स
आइतवार, मंसिर २ २०८१
गण्डकी टाइम्स
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ, ३ मङ्सिर। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नौ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। मन्त्रिपरिषद् बैठकमा हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानालाई सरकारले दिने सम्मानको विषयमा पनि छलफल हुने सम्भावना छ। ढुंगानाको ८३ वर्षको उमेरका आइतबार काठमाडौँको पुरानो बानेश्वर निधन भएको थियो। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली सोमबार बिहान साढे ११ बजे सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जलीसभामा सहभागी हुने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij