२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै छ : विप्लव

माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै छ : विप्लव

गण्डकी टाइम्स
मंगलवार, पौष १६ २०८१
गण्डकी टाइम्स
मंगलवार, पौष १६ २०८१
  • काठमाडौँ, १६ पुस । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन् । पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही नभएको स्पष्ट बताएका हुन् । ‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij