२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेभित्र उथलपुथल भइरहेका बेला ओली र भण्डारीबीच भेटवार्ता

एमालेभित्र उथलपुथल भइरहेका बेला ओली र भण्डारीबीच भेटवार्ता

गण्डकी टाइम्स
बिहिवार, पौष १८ २०८१
गण्डकी टाइम्स
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो । एमाले भित्र तिव्र उतारचढाब भरहेको बेला ओली-भण्डारी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij