२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्छौं: प्रचण्ड

विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्छौं: प्रचण्ड

गण्डकी टाइम्स
आइतवार, चैत्र २३ २०८१
गण्डकी टाइम्स
आइतवार, चैत्र २३ २०८१
  • काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले शिक्षकहरूको माग पूरा गर्न आवश्यक परे संघीय संसदको विशेष अधिवेशनसमेत बोलाउने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेला नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौंमा सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन्। प्रचण्डले माग पूरा नहुन्जेल आन्दोलन जारी राख्न शिक्षकहरूलाई आग्रह गर्दै भने, "जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्। कहिले सिठ्ठी बजाउनुस्, कहिले जे गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं,।"

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij