२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्र र नेसपाबिच आज पार्टी एकता हुने

माओवादी केन्द्र र नेसपाबिच आज पार्टी एकता हुने

गण्डकी टाइम्स
आइतवार, जेठ १२ २०८२
गण्डकी टाइम्स
आइतवार, जेठ १२ २०८२
  • काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच आज सोमबार एकता हुने भएको छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेकाे थियो । सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको माओवादी केन्दले जनाएको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij