काठमाडौं, २७ जेठ। गृहमन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्।४७ दिनपछि फेरि गृहमन्त्रीको जिम्मेवारीमा आइपुगेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेको...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij