काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्धको सुरुवाती ११ सार्वजनिक भएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशविरुद्धको फाइनलका लागि सुरुवाती ११ सार्वजनिक गरेका हुन्। भारतविरुद्धको खेलबाट नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ। फरवार्ड...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij