काठमाडौँ, २३ साउन। आज सुनचाँदीकै मूल्य बढेको छ। प्रतितोला एक हजार रुपैयाँ बढेर आज सुनको भाउ एकलाख ९९ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij