२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

साहित्य

गौलोचन ढुंगाना पाईलाहरू रोकेर कतै लामो विश्राम गरू झै लाग्छ, तव, अघि बढ्न तम्सेका नयाँ पाईलाका चालहरू हेर्छु, र लाग्छ.. दुई पाईला अझै अघि बढाउन सक्छु कि ? खैर, लामो सास भर्दै फोक्सोमा सम्झदै.. अतृप्त चाहनाका चाङहरू पुरा गर्ने महत्वकाक्षाका साथ हिड्न मन लाग्छ, अन्जान सफरमा वेपर्वाह मुसाफिर बनेर हराएर...

© 2026 All right reserved to gandakitimes.com Site By : sobij